सुनको मूल्य ८ सय रुपैयाँले बढ्यो


[बेलौरी खबर ]
लेखक : admin      ६ महिना अगाडि मा प्रकाशित     
सुनको मूल्य  ८ सय रुपैयाँले बढ्यो

सुनको भाउ बढेको छ।  नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुन ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ पुगेको छ।

अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला १ लाख ११ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आज तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ।
सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। चाँदी प्रतितोला १४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार १४१५ रुपैयाँमा बिक्री भएको थियो।