सहभागी नहुने नेपालमा ज्याकलीन, उनको ठाउँमा यी अभिनेत्री आउँदै


[बेलौरी खबर ]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
सहभागी नहुने नेपालमा ज्याकलीन, उनको ठाउँमा यी अभिनेत्री आउँदै

बलिउड अभिनेत्री ज्याकलीन फर्नान्डिज नेपाल नआउने पक्का भएको छ ।

उनी जेठ १४ गते दशरथ रंगशालामा हुने सलमान खानको ‘दबंग टुर रिलोडेड’ सहभागी नहुने भएकी हुन्। ज्याकलिन सलमानको दबंग टुरको सदस्य मध्य एक हुन्। आयोजकहरूले ज्याकलीनको तस्बिर राख्दै दबंग टुरको प्रचार गरिरहेका थिए।