सन्दीपको मुद्दा शंकरबहादुर राईको इजलासमा


[बेलौरी खबर ]
लेखक : admin      ४ महिना अगाडि मा प्रकाशित     
सन्दीपको मुद्दा शंकरबहादुर राईको इजलासमा

काठमाडौं, १६ जेठ । सन्दीप लामिछानेविरुद्धको मुद्दा शंकरबहादुर राईको इजलासमा परेको छ । सन्दीपविरुद्धको नाबालिग बलात्कार मुद्दामा अन्तिम सुनुवाई हुन लागेको हो ।

उच्च अदालत पाटनले उनलाई धरौटीमा रिहा गरेको थियो । उनीविरुद्धको मुद्दा लामो समयदेखि सुनुवाई स्थगित हुँदै आएको छ ।