वैशाख ३० गते शुक्रबार सार्वजनिक विदा


[बेलौरी खबर ]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
वैशाख ३० गते शुक्रबार सार्वजनिक विदा

धनगढी –सरकारले स्थानीय चुनावका लागि मतदान हुने दिन वैशाख ३० गते शुक्रबार सार्वजनिक विदा दिएको छ।गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपालभरिका सबै सरकारी र सार्वजनिक निकायमा विदा दिने जानकारी दिएको छ।यसअघि मन्त्रिपरिषद बैठकले मतदानका दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो।