लागुऔषधसहित एक जना पक्राउ


[बेलौरी खबर ]
लेखक : admin      ९ महिना अगाडि मा प्रकाशित     
लागुऔषधसहित एक जना पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।जिल्लाको भीमदत्त नगरपालिका–४ बसपार्कबाट ०.३७ ग्राम लागुऔषधसहित सोहि पालकिाको–१८ नम्बरका ३५ वर्षीय लक्ष्मण भट्टलाई बुधवार दिउसो प्रहरीले पक्राउ गरेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट बसपार्क कन्चनपुरबाट खटिईएको संयुक्त प्रहरी टोलीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो।