रातारात कस्तो बाट कस्तो चिटिक्क भयो बाटो हेर्नुस बानेश्वरमा


[बेलौरी खबर ]
लेखक : admin      ९ महिना अगाडि मा प्रकाशित     
रातारात कस्तो बाट कस्तो चिटिक्क भयो बाटो हेर्नुस बानेश्वरमा

काठमाडौँ: बालेनले मध्यरातमा पनि काम गर्न रोकिएका छैनन, बानेश्वरको भित्री बाटोमा २४ घन्टाभित्र यस्तो कुरुप र खाल्डाखुल्डी भएको बाटोलाई पिच गरेर चिटिक्क बनाएका छन । यो बाटो एक दिन अगाडि सम्म कस्तो थियो र आज कस्तो भाको छ तपाईले भिडियोमा हेर्न सक्नुहुन्छ । हामीले हिजो र आजका फुटेजहरु देखाइरहेका छौ ।

काम गर्न चाहेमा यसरी रातारात पनि कायापलट गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण हो यो । बिकाशले धमाधम गति लिइरहेको छ राजधानीमा दिनरात नभनी बालेनको टिम खटिरहेका छन ।