भनिन्छ, महिला तथा केटीहरूको जीवनमा थुप्रै रह’स्यहरू हुन्छन्।
म’हिलाहरूको जीवनलाई रहस्यको पर्यायवाची पनि भन्ने गरिन्छ । केटीहरूको मनमा के भइरहेको छ, त्यो पढ्न कठिन मात्रै होइन असम्भव नै हुन्छ पनि भन्ने गरिन्छ । यसको अर्थ केटीहरूले आफ्नो पु’रुष साथीबाट धेरै कुरा लुकाउँछन्।
यद्यपि उनहिरुले डरका कारण ती कुराहरु लुकाउने होइन बरु उनीहरु आफ्नो व्यक्तिगत जीवनमा ती कुराहरूसँग निकै नजिकसँग जोडिएका हुन्छन् । हालै सामाजिक संजालमा गरिएको एक सर्वेक्षणमा महिलाहरुलाई उनले आफ्नो श्रीमान वा प्रेमीबाट लु’काउन चाहेका कुराहरु के के हुन् भनेर सोधिएको थियो ।
सर्वेक्षणको रिपोर्टले म’हिलाहरूले कुनै पनि हालतमा आफ्नो साथीलाई बताउन नचाहने कुराहरू के के हुन् भन्ने केही हदसम्म खुलासा गर्छ ।तपाईंलाई लाग्न सक्छ तपाइँको जीवनमा भएकी महिलाले जीवनमा सबैभन्दा राम्रो अनुभव तपाइँको साथमा नै गरेकी छिन् तर तपाइँ ग’लत हुन सक्नुहुन्छ ।
किनकि उनले आफ्ना केही खास अनुभवहरुलाई तपाइँबाट लु’काइरहेकी हुन सक्छिन् । महिलाहरु आफ्नो छ’विका विषयमा निकै स’जग हुन्छन् । उनीहरु कसैको अगाडि पनि आफ्नो छ’वि बि’ग्रियोस् भन्ने चाहँदैनन् । उनीहरु आफ्नो पुरानो प्रेम प्रसंगका कारण वर्तमान साथीलाई अ’सहजता होस् भन्ने चाहँदैनन् ।
पुरुषहरुलाई आफू आफ्नी महिला साथीको पूर्व प्रेमीभन्दा राम्रो छु कि छैन भन्ने विषयमा धेरै उ’त्सुकता हुन्छ तर महिलाहरु यो कुरा बताउन चाहँदैन । यदि तपाइँले लुकेरै महिलाहरुको कुरा सुन्नुभएन भने महिलाहरु आफ्ना म’हिला साथीहरुसँग कस्ता कुरा गर्छन् भन्ने कुरा पनि तपाइँले थाहा पाउन सक्नुहुन्न किनकि महिलाहरु यस्ता कुरा पुरुष साथीलाई कुनै हालतमा बताउन चाहँदैनन् ।
म’हिलाहरु जुन कुरा आफ्ना पु’रुष साथीलाई बताउन डराउँछन् वा हि’च्किचाउँछन् ती कुराहरु महिला साथीसँग भने मजाले खुलेरै गर्छन् । आफ्ना कुरा मात्रै होइन उनीहरु आफ्ना म’हिला साथीका कुराहरु पनि आफ्ना श्रीमान वा प्रेमीसँग लु’काउन पछि ह’ट्दैनन् । महिलाहरु आफ्नो मेकअप सि’क्रेटबारे आफ्ना श्रीमान वा प्रेमीले थाहा पाउन् भन्ने पनि चाहँदैनन् ।
उनहिरु आफ्ना श्रीमान वा प्रेमीका अगाडि सुन्दर देखिन चाहन्छन् र यसको लागि धेरै उपायहरु अ’पनाउँछन् । तर, उनीहरु सुन्दर देखिनको लागि के के उपाय अ’पनाउँछन् भन्ने पु’रुष साथीलाई थाहा होस् भन्ने चाहँदैनन् । प्रेममै महिलाको अ’स्तित्व हुन्छ भन्ने कुरा सत्य हो । तपाइँसँग आउनुभन्दा पहिले पनि तपाइँकी महिला साथीको जीवन थियो ।
त्यो समयमा उनको कोही पु’रुष साथी पनि थियो होला । यदि तपाइँ तपाइँकी महिला साथीले पूर्व पु’रुष साथीको बारेमा के सोच्छिन् भन्ने जान्न चाहनुहुन्छ भने यो प्रयास नगर्दा नै राम्रो किनकि महिलाहरु यी कुरा बताउँदैनन् । महिलाहरु आफ्नो अ’तीतका कारण आफ्नो वर्तमान ख’राब होस् भन्ने चाहँदैनन् ।एजेन्सी
अधिकांश महिलाहरू आफ्नो पति वा प्रेमीको अगाडि आफ्नो परिवारको छ’विबारे एकदमै सचेत हुन्छन् । आफ्ना दिदी बहिनी, आफ्नी आमा वा परिवारको छविसँग स’म्बन्धित सबै कुराबारे गो’प्य राख्न महिलाहरु पछि ह’ट्दैनन् । तथापि, एउटा तथ्य यो पनि हो कि महिलाहरू प्रायः बोलीमा काँ’चो हुन्छन् ।