पेट्रोल र डिजलको मूल्यवृद्धि


[बेलौरी खबर ]
लेखक : admin      ८ महिना अगाडि मा प्रकाशित     
पेट्रोल र डिजलको मूल्यवृद्धि

काठमाडौं – नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ ।

डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोलमा प्रती लिटर ५ रुपैयाँले मूल्य मूल्यवृद्धि भएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर  १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलकाे मूल्य  १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

*petrol-1-727x10241692157115.jpg