ढकिया बुन्दै थारु महिला


[बेलौरी खबर ]
लेखक : admin      ९ महिना अगाडि मा प्रकाशित     
ढकिया बुन्दै थारु महिला

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा थारु समुदायकी ९३ वर्षीया महिला ढकिया बुन्दै ।

स्थानीयस्तरमै पाइने घाँसबाट बनाइने ढकिया घरायसी समान राख्नका लागि प्रयोग गरिन्छ ।