ज्ञानेन्द्र खडकाद्वारा अभिनित म्युजिक भिडियो सार्बजनिक


[बेलौरी खबर ]
लेखक : admin      ७ महिना अगाडि मा प्रकाशित     
ज्ञानेन्द्र खडकाद्वारा अभिनित म्युजिक भिडियो सार्बजनिक

काठमाण्डौ आसपासमा सुटिङ गरेको उक्त भिडियोमा ज्ञानेन्द्रको अभिनय बिगतको भन्दा परिपक्व देखिएको छ । यस अघि

अत्तरियाका मोडेल ज्ञानेन्द्र खडकाद्वारा अभिनित म्युजिक भिडियो सार्बजनिक भएको छ ।

साइराम फिक्चरले उक्त भिडियो सार्बजनिक गरेको हो । ‘म हासेकै हुं तिम्रो मायाले’ बोलको गीतमा ज्ञानेन्द्र संगै स्मारिका ढकालले पनि अभिनय गरेकी छन । हिमाल सागर र रचना रिमालले स्वर दिएको उक्त भिडियोको निर्देशन बिक्रम चौहान गरेका हुन ।

काठमाण्डौ आसपासमा सुटिङ गरेको उक्त भिडियोमा ज्ञानेन्द्रको अभिनय बिगतको भन्दा परिपक्व देखिएको छ । यस अघि पनि खड्काले थुप्रै भिडियोमा अभिनय गरिसकेका छन ।

अत्तरिया उधोग बाणिज्य संघका सदस्य समेत रहेका ब्यबसायी खडका टिकटकमा पनि निकै सकृय छन । खड्का अत्तरियामा रहेको बडिमालिका रिकन्डीसन हाउसका सन्चालक पनि हुन ।