कृष्णपुरमा एक जना मृत फेला


[बेलौरी खबर ]
लेखक : admin      १२ महिना अगाडि मा प्रकाशित     
कृष्णपुरमा एक जना मृत फेला

बेलौरी, १४ असोज । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको कृष्णपुर नगरपालिका–६ मौरीफाटा बस्ने ६० वर्षीय पदम कठायत मृत फेला परेका हुन् ।

उनी  आफ्नै घर नजिक सडक छेउमा बिहीबार मृत अवस्थामा फेला परेका प्रहरीले बताएको छ  ।