किर्केटर सन्दिप को मुद्दा मा आज सुनुवाइ हुँदै


[बेलौरी खबर ]
लेखक : admin      २ महिना अगाडि मा प्रकाशित     
किर्केटर सन्दिप को मुद्दा मा आज सुनुवाइ हुँदै

काठमाडौं, ७ असाेज । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार)को मुद्दाको पेसी आज तोकिएको छ । यसअघि न्यायाधीश नभएका कारण असोज १ गते स्थगित भएको थियो । पटक पटक पेसी तोकिँदै आए पनि फैसला नभई सर्दै आएको छ।

असोज १ गते अगाडि सन्दीपको मुद्दामा भदौ २१ गतेका लागि पेसी तोकिएको थियो। उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश सकुन्तला कार्कीको इजलासले गौशाला २६को यकिन जन्ममिति जनाउने कागज माग्ने आदेश गरेको थियो ।