कञ्चनपुरमा ५० प्रतिशत मत खस्यो 


[बेलौरी खबर ]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
कञ्चनपुरमा ५० प्रतिशत मत खस्यो 

बेलौरी, ३० बैशाख /कञ्चनपुरमा स्थानीय तह निर्वाचनमा अहिलेसम्म ५० प्रतिशत मत खसेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ३ बजेसम्म १ लाख बढी जना सहभागी भइसकेको कञ्चनपुरका मुख्य निर्वाचन अधिकृतत मदन धामीले बताए।  कञ्चनपुरमा कूल २ लाख ९५ हजार ३ सय ५४ जना मतदाता रहेका छन्। जिल्लामा  शान्तिपूर्ण रुपमा मतदान सञ्चालन भइरहेको मुख्य निर्वाचन अधिकृत धामीले जानकारी दिए।