कञ्चनपुरमा एक महिला मृत फेला परेकी छन् ।
जिल्लाको पुनर्वास नगरपालिका- ३ IBRD स्थित भित्री सडक खण्डमा एस.पि.एल.स्कुलको अगाडी सडकको किनारामा अन्दाजी २५/२६ वर्षीया महिला मंगलवार बिहान मृत अबस्थामा फेला परेकी हुन ।
उनको पहिचान भने खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।