एसिया कप: पाकिस्तानबिरुद्ध भारतको राम्रो शुरुआत


[बेलौरी खबर ]
लेखक : admin      ७ महिना अगाडि मा प्रकाशित     
एसिया कप: पाकिस्तानबिरुद्ध भारतको राम्रो शुरुआत

एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरको खेलमा अहिले भारत र पाकिस्तान भिड्दै छन् ।

 

श्रीलंकाको कोलम्बोमा टस हारेर  पहिला ब्याटिङ को निम्ता पाएको भारतले राम्रो शुरुआत गरेको हो  ।

भारतले पावरप्लेको  १० ओभरमा बिना विकेट क्षतीमा ६१  रन बनाएको छ ।

उसका ओपनर रोहित  शर्मा र शुभमन गिलबीच अर्धशतकीय साझेदारी भएको छ ।

रोहित  १८ र गिल ४१ रनमा अविजित छन् ।