आधुनिक प्रविधि द्वारा धान खेती


[बेलौरी खबर ]
लेखक : admin      ६ महिना अगाडि मा प्रकाशित     
आधुनिक प्रविधि द्वारा धान खेती

नेपाल कृषिप्रधान देश भएकोले यहाँका किसानहरु कृषि पेशा बाढी गरेको पाइन्छ । किसानहरु उचित मुल्य नपाए पनि खेती छाडेका छैनन् । यहाँ बढी जसो धानको खेती गरिन्छ । धान जात आनुसार फरक-फरक पनि हुन्छन् ।

आधुनिक प्रविधिद्वारा परिक्षण गरेर धान नयाँ-नयाँ जात निकल्ने गर्दछन । वर्तमानमा आवस्थामा सीड डृल मेसिनको प्रयोग गरेर धान रोप्ने प्रविधि लोकप्रिय बन्दै गइरहेको छ ।

यो प्रविधिमा धान रोप्नको लागि क्रमशः नियम पूरा गर्नु पर्ने हुन्छ ।

  • खेती गोग्य जमिन सम्थल बराबर पानी रुक्ने हुनुपर्छ ।
  • उन्नत जातको बीउ बिजनको प्रयोगमा ल्याउने । १ बिघामा २०/३० के जी खप्त हुन्छ ।
  • खाद मल १ बिघा ५० के जी डी ए पी
  • सीड डृल मेसिनमा अलग-अलग खानामा खाद मल र धान हल्ने ।
  • ट्रकटोले लाइन बाइ लाइन सिधा खिचने।
  • सीड डृल को नलि बाट मल धाल सानो कुला एक-एक लाइन बाइ लाइन धानका बीउ झर्छ ।
  • सकिए पछि मेरा बाधेर धानमा पानी लगाउने ।